Putha voice Nepal

Putha Voice Nepal
लुकेका कथाको आवाज

Putha voice Nepal बोल्न नसकेका आवाजहरूलाई स्थान दिने र ओझेलमा परेका संस्कृति,परम्परा तथा पहिचानलाई उजागर गर्ने साझा डिजिटल हो । हामी समाजका विभिन्न समुदाय,क्षेत्र र व्यक्तिहरूका कथा,संघर्ष,कला,संस्कृति र सिर्जनालाई सबैसामु पुर्‍याउने प्रयास गर्छौं ।
हाम्रो उद्देश्य आवाजविहीनहरूको आवाज बन्नु,हराउँदै गएका मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु तथा समाजका हरेक पक्षलाई समान अवसर र पहिचान दिलाउन योगदान गर्नु हो ।
Latest Stories

Updates

View All Updates
Featured Media

Media

View All Media
पुथा भ्वाइस नेपाल-लुकेका कथाको आवाज
पुथा भ्वाइस नेपाल-लुकेका कथाको आवाज